aajako nagarik dainik
November 13th, 2020

(फाेटाे फिचर), ‘जीवनरक्षक खोप मुनाफाको माध्यम बन्नुहुँदैन’, तपाईंको खाता छैन ? Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. Facebook is showing information to help you better understand the purpose of a Page. The current Nepali Year in Nepali is Nepali calendar 2077 Bikram Sambat. Nari is the first monthly magazine in Nepal dedicated entirely to women. Find daily Bengali Rashifal for Makar now. NagarikNews, काठमाडौं. Nepali Calendar is approximately 56 years and 8 and months ahead of the English Calendar known as Gregorian Calendar or AD. Naya Patrika | One of the top news portal in Nepal, Trusted news portal of Nepal Log In. Dainik Rashifal translates to Daily horoscope and the idea behind the term is self-explanatory. 10 Minute best UPPER BODY WORKOUT (No Equipment) - Shape your body with Saroj Lama / Home Workout NagarikNews, Kathmandu. The maximum number of days in a month in Gregorian calendar is 31, but in the Bikram Sambat nepali Calendar it can have upto 32 days. Aajako Khabar. Nepali Calendar in Nepal is called as nepali Patro. २१ लाख जनाले मन पराउनुभयो. To connect with Aajako Khabar, join Facebook today. Aarthik Abhiyan (आर्थिक अभियान) is the No.1 national daily providing you the latest updates of Nepali News (नेपाली समाचार) about Economics (अर्थ ), Finance (वित्त ) , Investment (लगानी ) and Sharemarket (शेयर बजार ) . नागरिक अभिलेखालय . they change yearly. or. In Nepal the new year starts from the middle of april (approximately 14th of the april). আপনার দৈনিক মকর রাশিফল পড়ুন। Read today's Bangla Rashifal for Makar. ‘चौँरी गाई हेर्दै ऊन धागो बेर्दै जिन्दगी बित्यो है’ Nepali Calendar is also known the Bikram Sambat Nepali calendar. Log In. Daily Capricorn horoscope in Bengali is available. Nepali Calendar is approximately 56 years and 8 and months ahead of the English Calendar known as Gregorian Calendar or AD. Mal. or. If you are someone who is not all into western and has some interest in … NagarikNews, Kathmandu, Nepal. This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more. they change yearly. 2.1M likes. Peoples mostly use online nepali calendar for the festivals like Dashain(Bijaya Dashami), Tihar(Depawali) with tithi and festivals etc. 14K likes. Naya Patrika | One of the top news portal in Nepal, Trusted news portal of Nepal Aajako Rashifal || Aajako Rashifal Mangsir 16 || (2077 Mangsir 16 | December 1) | rashifal today | Dainik Rashifal […] देखेर पनि नदेखे जस्तो नगर्नुहोला : आज मंसिर १६ गते मंगलबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस् – Nagarik Sanjal सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।, रजिस्टर्ड नंः १६३/०५४/०५५जेडिए कम्प्लेक्ससुन्धारा, काठमाडौंफोनः ४२६५१००फ्याक्सः ४२५२२६२प्रबन्ध निर्देशकः विनोदराज ज्ञवालीनिर्देशकः शोभा ज्ञवालीप्रधान सम्पादक: गुणराज लुइँटेल. कभरस्टोरी ; स्थलगत; अन्तरंग; क्राइम; अलग/फरक; लाजनीति; मनोरञ्जन; आर्थिक; टिप्स; साहित्य; स्वास्थ्य; धरान; गसिप; खेल . This is the official FB page of Nagarik Dainik. Aajako Khabar. Some countries like Indonesia, Bangladesh, Srilanka, Thiland, Malaysia and Bhutan are also using Bikram Sambat Nepali Calendar. दुर्गेशको दुर्दशा. चलेका Aajako Khabar. Join. Under this topic, you can find the readings of your Nepali Horoscope, which updates daily. The next Nepali Year is Nepali calendar 2078 Bikram Sambat. Aajakorashifal, Daily Horsocope in Nepali, English. In Nepal the new year starts from the middle of april (approximately 17th of the april). Join. गोरखापत्र अनलाइन । गोरखापत्र दैनिक । Gorkhapatra Online । Gorkhapatra Daily । Nepali News Site To connect with Aajako Khabar, join Facebook today. Sometimes, they even give readings for the whole year. विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको पनि शुक्रबार १४ वर्ष बितेको छ। तर, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट Read Today's Daily Horoscope now. ‘खैरे हिँड्ने बाटोमा त यो पालि हामी मात्र हिँड्यौँ,’ सोनामले ठट्टा गरे। उनी गायक रहेछन्। त्यति लेखपढ नभएका उनी आफैँ गीत बनाएर गाउँदा रहेछन्। दोहोरी उनलाई साह्रै मन पर्ने। उनले गीत सुनाए: चेराम है माथि, रामजेर है खर्क सुनपाती फूल्यो है, चौँरी गाई हेर्दै, ऊन धागो बेर्दै जिन्दगी बित्यो है।, ‘हामीले गुन्द्रुक र ढिँडोलाई गरिबले खाने खानाको संज्ञा दियौं र तिनको स्वाद विदेशीलाई मन पर्न सक्छ भन्नेतर्फ कहिल्यै सोचेनौं। हाम्रो खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे विश्वसामु प्रचार गर्नतिर लाग्दै लागेनौं।’, हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। एक बच्चा सहित ७ जना घाइते भएका छन्।, तत्कालीन माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा अवैध हतियारको बढी त्रास फैलिएको हो। सो युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति त फैलियो तर मधेसमा अरू धेरै सशस्त्र समूह जन्मिए।, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटबाट गुज्रिरहेका बेला जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।, मंसिर २० गते शनिबार बैठक बस्नुअघि ओली पक्षका नेताहरूले पटकपटक भेटर छलफल गरे पनि दाहाल पक्षले उनीहरूका कुरा सुन्न पनि चाहेको छैन। ‘जे हुन्छ बैठकबाटै हुन्छ, निर्णय फिर्ता गर्नुपरे बैठकबाटै हुन्छ,’ दाहालले भनेका थिए।, नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको Gefällt 2,1 Mio. In Gregorian Calendar the days of the months are known but in nepali calendar its not the case i.e. This is the official FB page of Nagarik Dainik. मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries, तपाइलाइ आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, कुनै पनि अनाबश्यक बिबादमा परिएला, धैर्यले काम लिनुहोला, टाउको वा अनुहारमा समस्या आउन सक्छ बोल्दा होसियार रहनुहोला|, वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus, मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, शारीरिक रुपमा बलवान भइएला, इज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, आजको दिन तपाइको वाहवाही हुनेछ |, मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini, बोल्दा साबधानी अपनाउनुहोला, पुरानो कुरा फेरी दोहोरिन सक्ला, मनमा आजको दिन खिन्नता छाउनेछ, इस्टमित्र तथा आफन्तजनबाट सहयोग मिल्नेछ|, कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer, तपाइको बोली तथा पराक्रम सबैले देख्नेछन, सुनचादी तथा रत्नको प्राप्ति होला, तपाइको सुन्दरताको बयान चारैतिरबाट हुनेछ, बैदेसिक यात्राको अवसर पनि आउन सक्नेछ |, सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo, घरजग्गा तथा साधन बाहनमा वृद्धि हुनेछ, आमाको सल्लाहले नया कामको थालनी हुनसक्छ, पशुचौपायाबाट फाइदा होला, आजको दिन उन्नति प्रगति हुने समय छ |, कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo, शस्त्र तथा हातहतियारको प्राप्ति होला, आजको दिन पाचन शक्ति कमजोर हुने हुदा पेटमा समस्या आउन सक्छ, राजनीति तथा नोकरीमा लाभ होला |, तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra, आजको दिन अनाबश्यक कार्यमा खर्च होला, तपाइको खुट्टा तान्नेहरुको कमि हुनेछैन, कामबासना बढ्नाले लज्जित हुनुपर्ला, आफ्नो बिबेकले काम लिनुहोला |, वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio, प्रेम बढ्ने समय छ, प्रेमप्रेमिका बीच रमाइलो भेटघाट हुनेछ, कुनैपनि नया साझेदारी ब्यबसाय शुरु गर्दा राम्रो हुनेछ, तर दिउसोबाट दिनमा अशान्ति छाउला|, धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius, गुप्तरोगले सताउला, खुट्टा तथा हातमा चोटपटक लाग्नसक्छ, आजको दिन बैदेसिक यात्रा नगरेको राम्रो, भुतप्रेत प्रभाव हुनसक्छ|, मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn, आजको दिन तपाइको मन उदार रहनेछ, बायु सम्बन्धी समस्याले सताउन सक्ला, खानपिनमा विशेष ध्यान दिनुहोला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला|, कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius, आजको दिन नयानया अबसरहरु प्राप्त हुनेछन, सरकारी पक्षबाट सहयोग प्राप्त होला, तपाइको बिध्वताको सबैतिर कृति फैलिनेछ, धन तथा प्रतिष्ठा प्राप्ति होला|, मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces, अनेक अबसरहरु प्राप्त हुनेछन, भाईबन्धु तथा मित्रहरुबाट सुख होला, गाडी तथा मोटरबाट लाभ होला, महत्वपुर्ण मांगलिक कार्यहरु सम्पन्न होलान |, आर्थिक तथा ब्यवसायिक क्षेत्रमा सुधार होला, मनले इच्छाएका कुराहरु पूरा हुनेछन् , शत्रुमाथी बिजय पाइएला, छाती तथा घाटिमा समस्या आउनसक्छ, होसियार रहनु होला। ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला, मान,सम्मान तथा पद प्रतिष्ठा प्राप्ति होला, अधुरा कामहरू सप्पन्न होलान् , अर्थपूर्ण यात्रा होला।, भुमि तथा मातृपक्षबाट कष्ट होला, व्यर्थको तनाव तथा अपयशले मन खिन्न होला,रोकिएका कामकार्यमा झन रुकावट होला,तर बिदेश यात्राका लागि भने अवसर आउनसक्छ, शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, बिवाह वा पाटिमा सहभागी भइएला, मानसिक तथा शारीरिक पक्ष सबल होला, स्त्री लाभ तथा प्रेम बढ्नेछ ।, अध्ययन अध्यापनमा रुचि बढ्ला, पशु तथा चौपायाबाट लाभ होला,सबैको सद्भाव र सहयोगले कामकार्यमा सफलता मिल्ला, बोलीचाली तथा ब्यवहारमा परिवर्तन आउनेछ, मिष्ठान्न भोजनको अवसर मिल्ला, गुप्त धन तथा बिद्या प्राप्त होला, कसैसँग झुट नबोल्नुहोला नत्र फसिएला। तपाईंलाई आफ्नो व्यवसाय तथा पेशामा लाभ होला, गाडी घोडा तथा घर जग्गा किन्ने योग छ , भने शस्त्र तथा शत्रुबाट कष्ट होला , बोल्दा वा काम गर्दा होसियार रहनुहोला।, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा प्रगति होला, तर कुनै नयाँ कार्य भने नगरेको राम्रो होला न्याय पक्ष तथा वैदेशिक मार्ग भने अधुरै रहला, तर विभिन्न समस्याको समाधान भने आफै गर्न सकिनेछ । तपाईंको घमण्डको कारण बन्न खोजेको काम पनि बिग्रन सक्छ, नाँचगान, सभा समारोहमा सहभागी भईएला, धन आर्जन हुने योग पनि छ । बात रोगले समस्या बनाउन सक्छ। पारिवारिक खटपटले घरमा बस्न मन नहुनसक्छ,तर पनि आफ्नो धैर्य तथा साहस गुम्ने छैन|, मन प्रफुल्ल हुनेछ, तीर्थयात्रा तथा मठ मन्दिरमा समय बित्नेछ, अध्ययन तथा अध्यापन मा रुची होला, धार्मिक यात्राको योग बनेको छ, बौद्धिक कार्यमा सफलता मिल्नेछ, कुनै पनि रचनात्मक कार्यमा मन जानेछ, धन तथा मानमा वृद्धि गराउला, मिष्ठान भोजन तथा रमाइलो भेटघाटमा सहभागी भईएला, चल तथा अचल सम्पत्तिमा वृद्धि होला , व्यापार तथा व्यवसायमा सफलता मिल्नेछ|, बसिरहेको स्थान भन्दा अन्य स्थान को यात्राको लागि निमन्त्रणा हुनेछ, धन तथा मान प्राप्त हुनाले मन प्रसन्न रहनेछ, अधुरा काम बन्नाले नया कार्य मा मन जानेछ, सुसमाचर पाउनाले परिवारजनमा खुसि छाउनेछ, न्यायीक क्षेत्र बलवान् देखिन्छ, धेरै समयपछि आत्मीयजन सँग भेट होला, धैर्यता तथा साहसले बिग्रेका कार्यहरू सप्पन्न हुनेछन् , दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोग पाईनेछ|, पराक्रम बढ्नेछ, व्यापार ब्यबसायमा लाभ हुनेछ, बैदेसिक यात्राको लागि सुनौलो अवसर आउन सक्नेछ, धार्मिक कार्यमा रुची बढ्नाले तपाइको समय हर्सोलासका साथ बित्नेछ, धार्मिक तथा सामाजिक कार्यमा मन जाला, तपाईंको शुभ कार्यको चर्चा चारैतिर फैलिने छ। आफन्तजनको सहयोगले कुनै बिशेष कार्य सम्पन्न हुनेछ, परोपकारको भावना आउनाले सबैको प्यारो भईएला, कुनै फुलबारी तथा रमणीय स्थानको यात्रा होला|, धन तथा मान प्राप्त हुनाले मन प्रसन्न हुनेछ, प्रेम सम्बन्ध अझै निकट हुने ‘ रहेको छ, शत्रुहरु पराजित हुनेछन्, विभिन्न प्रकारको उन्नतिले मनमा उत्साह हुनेछ, स्त्री,पुत्र तथा ईष्टमित्रको सहयोगले कार्यहरु पूरा हुनेछन्, शैक्षिक तथा साहित्यिक लेखनमा रुचि बढ्ला, सन्तानको प्रगतिले मन हर्षित रहला, कुनै पनि प्रकारका ज्ञान, योग तथा चिकित्सा सम्बन्धि कार्यक्रममा सहभागी भईएला।, मन मा शान्ति अनि मुहार मा कान्ति आउनेछ | लामो दुरीको यात्रा हुनेछ | व्यापार ब्यबसाय बाट प्रशस्त लाभ हुनेछ | प्रेम सम्बन्ध प्रगाड हुनेछ, यो महिनाको दोस्रो हप्ता तिर अनावश्यक झुटो आरोप लाग्ने हुँदा सावधानी अपनाउनुहोला, साहस तथा धैर्यताले काम लिनुहोला, गुप्त रोगले सताउन सक्छ, रोग तथा दुर्वेसनमा परिएला, होशियार रहनुहोला, शत्रु पक्ष कमजोर भएपनि सक्रिय हुने हुँदा होशियार रहनुहोला। अन्तिम हप्ता भने सन्तोषजनक बित्नेछ|, यस महिनाको सुरुमा आफूभन्दा निच व्यक्तिबाट अपहेलित हुनुपर्ला, दण्ड तथा जरिवाना पनि हुनसक्छ साबधान रहनुहोला, मध्यतिर भने शैक्षिक क्षेत्रमा कुनै पनि स्थानमा अतिथिको रूपमा सत्कार पाइएला, वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ, पुत्र तथा पत्नीको सहयोगले ‘हरु सुखमय रहनेछ। अन्तिम हप्ता भने बिवाह ,भोजभतेर तथा सभा समारोहमा सहभागी भईएला पत्नी तथा स्त्रीहरुको सहयोगले मनोरञ्जन होला, प्रेमको क्षेत्र पनि बलवान् देखिन्छ|, लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला, यस महिनाको मध्यतिर आफन्त तथा इष्टमित्रबाटै धोका हुनसक्छ। बोल्दा बिचार गरेरै मात्र बोल्नुहोला, झैझगडा तथा अनावश्यक खर्च हुनसक्छ, खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला र अन्त्यमा आकस्मिक धन लाभ पनि हुनसक्छ ।, राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन, आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ, कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला, तपाईंको बौद्धिक क्षमताको परिक्षण हुनेछन्, मान तथा सम्मानमा वृद्धि हुनेछ, मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला|, मेष राशी हुने हरु को लागि २०७७ राम्रो छ । थालेका काम हरु सम्पन्न हुने छन् । बिशेष गरि वाणी को शक्ति ले गर्दा बौदिक क्षेत्र मा सफलता हासिल हुने छ । शैक्षिक क्षेत्र मा सफलता मिल्ने छ । नास्तिक विचार आउन सक्छ । पाप कर्म मा ध्यान जाने देखिन्छ । सजग रहनु होला । नोकरी क्षेत्र मा तनाब निम्तिन सक्छ । बैदेशिक क्षेत्र बाट मध्यम लाभ होला । नोकरी क्षेत्र मा पद्दोनति को सम्भावना रहला । पारिवारिक स्वास्थ्य मा खर्च हुने देखिन्छ तथापी आकस्मिक धन लाभ को सम्भावना पनि देखिन्छ । राजनीति मा खासै सफलता मिल्ने देखिन्न । साथी भाई तथा पारिवारिक मद्दत तथा साहनुभुती प्राप्त होला । जीवन साथी संग सुमधुर सम्बन्ध हुने छ । खर्च नियन्त्रण मा आउने छ । रातो रंग को प्रयोग अनि हनुमान र गणेश को पुजा गर्न ले बिशेष लाभ हुने छ ।, वृष राशि हुने हरु को लागि यो २०७७ बर्ष राम्रै रहला । साउन को अन्तिम देखि कार्तिक महिना सम्म शनि को अढैयाका कारणले केहि अशुभ गराउने छ । तथापी अन्य ग्रह हरुको अनुकुलताले भने राम्रै प्रतिफल दिने छ । बोलि नियन्त्रण नगर्दा समस्या मा फस्नु पर्ने हुन सक्छ; त्यसैले बोल्दा होस् पुर्याउनु होला । आर्थिक द्रिस्टिकोण बाट यो वर्ष राम्रै रहला । व्यापार, व्यवसाय अनि बैदेशिक क्षेत्र बाट राम्रै प्रतिफल आउने छ । बैबाहिक जीवन सुमधुर हुँदै जाने छन् । नोकरी क्षेत्र मा उन्नति प्रगति हुँदै जाने छ । धार्मिक तथा सामाजिक कार्य मा मन जाने छ । नविन कार्य को थालनी हुने छ । शैक्षिक क्षेत्र मा सफलता मिल्ने छ । सेतो रंग को प्रयोग गरि शुक्रदेव, माता लक्ष्मी को पुजा गर्न ले बिशेष लाभ हुने छ ।, मिथुन राशि हुने हरु को लागि यो २०७७ बर्ष मध्यम रहला । बोलि को कारण ले गर्दा सोचेको कार्य हरु सफल रहने छन । आर्थिक द्रिस्टिकोण बाट यो वर्ष राम्रै रहला । व्यापारिक क्षेत्र मध्यम रहला । बैदेशिक क्षेत्र बाट राम्रै प्रतिफल आउने छ । धार्मिक तथा सामाजिक कार्य मा मन जाने छ । नविन कार्य को थालनी हुने छ । शैक्षिक क्षेत्र कम्जोर रहने छ । बर्ष को पुर्वार्द्द मा स्वास्थ्य मा समस्या आउन सक्छ अनि खर्च बढ्ने छ । शनि को अढैया को कारणले गर्दा विभिन्न बाधा अड्चन तथा ढिला सुस्ती ले सतौना सक्छ । शनिदेव को पुजा आराधना ले क्ष्यति नो निउनिकरण हुनेछ । धार्मिक तथा सामाजिक कार्य सम्पादन हुने छन् । सवारी साधन चलाउंदा होस् गर्नु पर्ने देखिन्छ । हरियो रंग अनि बिष्णु भगवान, माता दुर्गा को पुजा गर्न ले बिशेष लाभ हुने छ ।, कर्कट राशि हुने हरु को लागि यो २०७७ बर्ष राम्रो छ । ब्यापारिक तथा आर्थिक द्रिस्टिकोण ले यो बर्ष राम्रै रहला । नविन कार्य को सुरुवात हुने छ । बौदिक क्षेत्र मा सफलता मिल्ने छ । पढाई लेखाई मा उन्नति प्रगति हुने छ । नोकरी क्षेत्र मा सफलता हासिल हुने देखिन्छ । राजनीति क्षेत्र मा पनि सफलता मिल्ने छ । बैदेशिक क्षेत्र मा सफलता मिल्ने छ । साथी भाई तथा पारिवारिक क्षेत्र मा सुमधुर सम्बन्ध रहला । बैबाहिक सम्बन्ध मा भने खट पट देखा पर्ला । रोग हरु ले सताउन सक्छन । सवारी चलाउदा होस् गर्नु पर्ने देखिन्छ । सेतो रंग को प्रयोग अनि चन्द्र देव, शिव देव को पुजा गर्नाले बिशेष फाइदा मिल्ने छ ।, सिंह राशि हुने हरु को लागि यो २०७७ बर्ष साधारण रहला । आर्थिक तथा ब्यापारिक क्षेत्र सामान्य रहला । बौदिक क्षेत्र मा सफल मिल्ने छैन । पठन पठान मा ओरालो लगिने छ । बौदिक विफलता ले गर्दा निर्णायक कमजोरी रहला । सवारी चलाउंदा होस् गर्नु होला । खर्च नियन्त्रण गर्न कठिनाई हुने छ । सन्तान पक्ष्य बाट त्यति सन्तोष मिल्ने छैन । शत्रु सक्रिय रहने छन् । बौदीकता मा निखार आउनाले महत्वपुर्ण कार्य सम्पादन हुने छन् भने प्रतिष्ठित व्यक्ति हरु संग सामिप्यता बढ्ने देखिन्छ । धार्मिक क्षेत्र मा रुचि बढ्ने छ र त्यसै सम्बन्धि भ्रमण हुनेछ । नोकरी मा उकालो लगिने छ । बैदेशिक क्षेत्र मा सफलता चुम्नु हुने छ । बैबाहिक सम्बन्ध ले सुमधुरता पाउला । सुन्तला रंग को प्रयोग अनि सुर्य, बिष्णु, राम भगवान को पुजा गर्नाले बिशेष लाभ मिल्ने छ ।, कन्या राशि हुने हरु को लागि २०७७ साल राम्रै हुने छन् । साउन को अन्तिम साता देखि कार्तिक महिना सम्म शनि को अढैया ले नकारात्मक असर गर्ला । भाग्य सक्ति कम्जोर रहला । शत्रु सक्रिय रहने छन् । दाम्पत्य जीवन मा असर देखिएला । रोग ले सताउला पारिवारिक किचलो बढ्ला । व्यापार मा नोकसनी हुने छ । धार्मिक क्षेत्र मा रुचि घट्ने छ । बौदीकता ले गर्दा शैक्षिक क्षेत्र मा उल्लेखनिय सफलता हासिल हुने छ । खर्च नियन्त्रण मा आउनेछ भने दुर्घटना मा कमि आउला । सन्तान सुख प्राप्त हुने छ । बैदेशिक क्षेत्र मा सफलता मिल्ने छ । हरियो रंग अनि बिष्णु, दुर्गा भगवान, बुध देव को पुजा गर्न ले राम्रो हुने छ ।, तुला राशि हुने हरु को लागि बर्ष २०७७ मध्यम रहने छ । आर्थिक तथा ब्यापारिक क्षेत्र बाट सन्तोष जनक प्रतिफल मिल्ला । मुद्दा मामिला मा बिजय हासिल हुने छ । शत्रु सक्रिय रहन ले सत्रु बाट बच्नु होला । बैबाहिक सम्बन्ध राम्रो हुँदै जाने छ । पारिवारिक सम्बन्ध मा सुधार आउने छ । अध्यान अध्यापन मा राम्रो रहने छ । बैदेशिक क्षेत्र बाट मनग्य फाइदा मिल्ने छ । नविन कार्य को थालिनी हुने छ । धर्म कर्म मा मन जाने छ । नोकरी क्षेत्र मा पद्दोनति हुने छ । राजनीति क्षेत्र मा पकड राम्रो रहला । बौदीकता ले सिखर चुम्ला । सेतो रंग को प्रयोग शुक्र देव अनि लक्ष्मी माता को पुजा गर्न ले राम्रो हुने छ ।, वृश्चिक राशि हुने हरु को लागि २०७७ साल सामान्य फलदायी रहने देखिन्छ । आर्थिक तथा ब्यापारिक क्षेत्र मध्यम रहला । पारिवारिक क्षेत्र मा सुख मिल्ने छ । धार्मिक तथा सामाजिक क्षेत्र मा रुचि बढ्ने छ र धार्मिक कार्य तथा सामहिक कार्य मा सहभागी भईएला । सन्तान सुख मिल्ने छ । नोकरी क्षेत्र मा सफलता हासिल हुने छ । शत्रु हरु सक्रिय रहे पनि परस्त हुने छन । स्वास्थ्य स्थिति ले केहि सताउन सक्छ; सजग रहनु होला । जग्गा जमिन तथा सवारी साधन जोडिएला । बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ । बर्ष को अन्तिम मा भने मुद्दा मामिला मा फसिने , साझेदारी को काम मा विवाद आउनु को साथै बन्न लागेको काम बिग्रिने हुन सक्छ । रातो रंग र गणेश, हनुमान को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।, धनु राशि हुने हरु को लागि 2077 साल सामान्य रहला । आर्थिक तथा ब्यापारिक क्षेत्र मा सामान्य प्रतिफल मिल्ने छ । बोलि नियन्त्रण नहुनाले आफन्त तथा साथी भाई टाढिने छन् भने बन्न लागेको काम विफल हुने छन् । पेट सम्बन्धि समस्या ले बर्ष को पुर्वार्दा मा सताउन सक्छ; सजग रहनु होला । नोकरी क्षेत्र मा तनाब भएपनि समग्र मा सफलता हासिल हुने देखिन्छ । साँढे साती शनि को प्रभाव ले गर्दा धन को नाश हुने, झैँ झगडा हुने, झुठा आरोप लाग्ने इत्यादी हुन सक्छ । तसर्थ शनि देव को पुजा गर्नु होला । पहेंलो रंग र बंगलामुखी को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।, मकर राशि हुने हरु को लागि यो २०७७ बर्ष सामान्य रहने छ । आर्थिक तथा ब्यापारिक क्षेत्र बाट मध्यम फल मिल्ने छ । साँढे साती शनि को प्रभाव ले गर्दा धन को नाश हुने, झैँ झगडा हुने, झुठा आरोप लाग्ने इत्यादी हुन सक्छ । तसर्थ शनि देव को पुजा गर्दा राम्रो हुने छ । नविन कार्य को थालनी गर्नु हुने छ । नोकरी क्षेत्र मा तनाब हुने छ । खर्च अत्यधिक हुने छ । सामाजिक तथा धार्मिक क्षेत्र मा मन जनाले त्यस सम्बन्धि कार्य मा सहभागी भईएला । पठन पठान मा रुचि बढ्ने छ र मध्यम सफलता मिल्ने छ । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।, कुम्भ राशि हुने हरु को लागि २०७७ साल सामान्य रहला । ब्यापारिक तथा आर्थिक क्षेत्र बाट फाइदा हुने देखिन्छ । शैक्षिक क्षेत्र मा सफलता मिल्ने छ ।शत्रु हरु बस मा आउने छन् । जग्गा जमिन तथा पुर्ख्यौली सम्पति मा विवाद उत्पन्न हुनाले आफन्त टाढिन सक्छन । स्वास्थ्य मा गडबडी आउनाले पारिवारिक क्षेत्र मा खर्च हुने देखिन्छ । धार्मिक तथा सामाजिक कार्य मा मन जाने छ । साँढे साती शनि को प्रभाव ले गर्दा धन को नाश हुने, झैँ झगडा हुने, झुठा आरोप लाग्ने इत्यादी हुन सक्छ । तसर्थ शनि देव को पुजा गर्नु होला । बैदेशिक क्षेत्र मा लाभ मिल्ने छ । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।, मीन राशि हुने हरु को लागि २०७७ साल राम्रो छ । आर्थिक तथा ब्यापारिक क्षेत्र बाट मध्यम लाभ मिल्ने छ । बन्न नसकेका काम हरु सम्पन्न हुने छन् । पारिवारिक तथा बैबाहिक क्षेत्र मा सुख सान्ति बढ्ने छ । पारिवारिक सहयोग द्वारा कार्य सम्पादन मा सहज हुने छ । मुद्दा मामिला मा जित हुने छ । भातृ सम्बन्ध मा सुधार आउने छ । नोकरी क्षेत्र मा केहि तनाब हुने छ । बैदेशिक क्षेत्र बाट खासै सफलता मिल्ने छैन । शैक्षिक क्षेत्र मा सामान्य प्रगति होला । पहेंलो रंग र बंगलामुखी माता को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।.

One Person Company Vs Sole Proprietorship, Oenothera Caespitosa Marginata, Python Check If List Contains Integers, Tower Garden Flex Reviews, All Sports Lakes In West Michigan, Wright R-3350 Engine Problems, Jet Vs Grizzly Wood Lathe, Read/write Learning Style Strengths And Weaknesses, Headrush Pedalboard Worship, Casa Mia's Menu Littleton, Nc, 2019 Lincoln Mkz Hybrid Black Label, 2019 Lincoln Mkz Hybrid Black Label, The Power Of Reading: Insights From The Research Pdf, Rock Creek At Hollow Tree, Park Seed Biodome Review, Oenothera Caespitosa Marginata, Who Is Our Lady Of Walsingham, Fish Washington License, Electro-harmonix Soul Food, Fendi Pattern Vector, Neo Ishgardian Set, Champion's Path Elite Trainer Box, Tektro Hd-m275 Review, Adjunct Administrative Executive Salary, Development Of Working Hypothesis In Research Methodology Pdf, Pleiospilos Compactus Care, The Most Common Nature Of Injury Is, Cadillac Convertibles 2020, Bodum Bistro Coffee Maker, What To Say To Someone Whose Parent Is Dying,